लाख कोसिस गर्दागर्दै सिर्जनाले गुमाइन् विवेकलाई

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ पुस, २०८१
२ वर्षअघि

विराटनगर । भनिन्छ नि, ‘दिन’ लागेपछि कसैको केही लाग्दैन । बर्दियाको बढैयाताल गाउँपालिका-५ राजपुरकी सिर्जना सुवेदीले श्रीमान् विवेक पंगेनीको जीवनमा यस्तै भएको छ ।

उनी एकपछि अर्को पीडाको दुष्चक्रमा परिरहेका छिन् । श्रीमान विवेकलाई प्राणघातक रोगबाट उन्मुक्त गराउन संघर्षरत सिर्जनाले केही महिनाअघि मात्र आफ्ना देवर गुमाएकी थिइन् ।

Advertisement

देवर विपीन सडक दुर्घटनामा परी अस्ताएका थिए । त्यसको डेड वर्षअघि मात्र उनले आफ्नी सासूको अन्त्येष्टि देख्नुपरेको थियो ।

सिर्जनालाई लिएर अध्ययन गर्न अमेरिका गएलगत्तै नेपालमा उनकी आमाको निधन भएको थियो ।

त्यसपछि उनीहरू आमाको काजक्रिया गर्न नेपाल फर्किए । काजक्रिया सकेर अमेरिका फर्केको एक सातामै विवेक बिरामी परेका थिए । अस्पतालमा परीक्षण गराउँदा ब्रेन क्यान्सर देखियो ।

त्यसयता सिर्जनाले एकछिन पनि श्रीमानको साथ छोडेकी थिइनन् ।

उनै विवेक अमेरिकाको अस्पतालमा मृत्युसँग लडिरहँदा सिर्जनाले लामो संघर्ष गरेकी थिइन्, श्रीमानलाई बचाउन । विवेक मृत्युसँग संघर्ष गर्दैगर्दा उनको हौसला बनेकी सिर्जनाले पतिवियोगको सामना गर्नुपरेको छ ।

क्यान्सरका कारण अमेरिकामा उपचाररत विवेकको निधन भएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०