सुन्दरहरैंचामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा भेटियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ४ पुस, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा भेटिएको छ ।

सोमबार राति १२:३० बजेतिर सुन्दरहरैंचा-४ पंकज पेट्रोल पम्पनजिक तत्काल नामथर नखुलेको अन्दाजी २० वर्षीय युवा अचेत अवस्थामा फेला परेका थिए ।

Advertisement

घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल बूढीगंगा ल्याइएको थियो ।

अनुसन्धानका क्रममा उनी सुनसरीको इटहरी उपमहानगरपालिका-११ खनारका हिरण्यप्रसाद दाहालका छोरा १६ वर्षीय ज्ञानेन्द्र दाहाल रहेको खुलेको थियो ।

उनलाई गछियाबाट बलियातर्फ जाँदै गरेको को १७ प ६५५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको खुलेपछि इलाका प्रहरी कार्यालय, बेलबारीबाट खटिएको टोलीले मोटरसाइकल खोजी थालेको थियो ।

बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १२:३० बजेतिर उक्त मोटरसाइकल सुन्दरहरैंचा-५ दुलारीमा लुकाएर राखेको अवस्थामा फेला पारेको हो ।

साथै, प्रहरीले चालक भारत घर भई हाल सुन्दरहरैंचा-४ दुलारीस्थित लक्ष्मी चौधरीको घरमा डेरा गरी बस्ने ३७ वर्षीय रामप्रसाद पण्डितलाई पक्राउ गरेको हो ।

उनलाई लेटाङ नगरपालिका-२ स्थित उत्तरी मोरङ क्रसरबाट नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय, बेलबारीमा ल्याई राखिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०