ग्रामथानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३० मङ्सिर, २०८१
२ वर्षअघि
फाइल तस्बिर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबु-छोराको मृत्यु भएको छ ।

शनिबार अन्दाजी १२:१० बजेतिर झोराहाट चोकस्थित नहरको पुलको मोटरसाइकल ठक्कर खाएको थियो ।

Advertisement

घिनाघाट-विराटचोक सडक खण्डमा विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको प्रदेश१-०४-००२प १९०१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई नहरको पुलमा ठक्कर खाएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक कटहरी गाउँपालिका-१ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिकको छातीमा चोट लागेको थियो ।

सोही मोटरसाइकलमा पछाडि सवार आशिकका बुबा अन्दाजी ४५ वर्षीय उमेश मरिकको चिउँडो र अनुहारमा चोट लागेको थियो ।

अवस्था गम्भीर रहेका दुवै घाइतेलाई उपचारको लागि विराट नर्सिङ होम अस्पताल, विराटनगर ल्याइएको थियो ।

तर, अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा १२:४० बजेतिर दुवैलाई मृत घोषणा गरेका थिए । दुवै मृतकको लास सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल भने प्रहरी चौकी झोराहाटको नियन्त्रणमा छ ।

तीव्र गतिमा मोटरसाइकल कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०