प्रशिक्षणमा फर्किए नेयमार, भोलि नै अल हिलालको टोलीमा समावेश हुने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । साउदी अरेबियाली क्लब अल–हिलालका स्टार खेलाडी नेयमार प्रशिक्षणमा फर्किएका छन् ।

ब्राजिलियन स्टार नेयमार सन् २०२३ को अगष्टमा रियाद टोलीमा अनुबन्धित भएका थिए । तर, अक्टोबरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा बायाँ घुँडाको मेनिस्कस र एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) फुटेपछि शल्यक्रिया गरिएको थियो ।

गत वर्षको अक्टोबर १७ मा घाइते भएपछि उनले रुँदै मैदान छोडेका थिए । त्यसयता मैदानबाहिर रहेका ३२ वर्षीय नेयमार शनिबारदेखि प्रशिक्षणमा फर्किएका हुन् ।

क्लबले नेयमार प्रशिक्षणमा फर्किएको पुष्टि गर्दै एएफसी च्याम्पियन लिगअन्तर्गत अल एनसँगको खेलमा समावेश हुने जनाएको छ ।

हिलाललाई अल एनले सोमबार राति पौने १० बजे आफ्नो मैदानमा आतिथ्यता प्रदान गर्ने छ, जसमा नेयमार सामेल हुने प्रशिक्षक जर्ज जेससले बताएका छन् ।

लामो प्रतीक्षापछि नेयमारले क्लबमा पुनरागमन गरेका हुन् । नेयमारले अल हिलालका लागि पाँच खेलमात्र खेलेका छन्, जसमा उनले एक गोल र तीन असिस्ट गरेका छन् ।

प्रकाशित समय: आईतबार ४ कार्तिक, २०८१, ०६:५२:१९
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०