उदयपुरमा मलामी बोकेर फर्किँदै गरेको बस दुर्घटना, २५ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ असोज, २०८१
२ वर्षअघि

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मलामी बोकेर फर्किँदै गरेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

मंगलबार मध्याह्नतिर भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बेलका-८ सेतीखोलास्थित मदन भण्डारी राजमार्गमा चतराबाट रामपुरतर्फ मलामी बोकेर फर्किँदै गरेको प्रदेश
१०२-००१ख ८२५३ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई बाटोदेखि अन्दाजी २० मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा बेलका -५ तिलबारी बस्ने ३० वर्षीय मिरा पौडेल, सोही स्थानका ६२ वर्षीय कविराज खत्री, ५६ वर्षका जयकुमार बिकको अवस्था गम्भीर रहेको छ ।

उनीहरूकोधरानस्थित बिपी कोइरादा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ भण्डारीटार बस्ने ३५ वर्षीय शम्भु साहलाई नियन्त्रणमा लिएको छ ।

बेलका नगरअस्पतालमा उदयपुरमा उपचार भइरहेको
१,जिल्ला उदयपुर बेलका न.पा.५तिलबारी बस्ने बर्ष ५० की बाल कुमारी बिष्ट अवस्था सामान्य रहेको ।
ऐ.१५;५५ बजे धरान घोपा रेफर।

२,ऐ.ऐ. घुम्ने बस्ने बर्ष ३८ की रबिना बिष्ट नाकमा,बाया कुइनामा चोट अवस्था सामान्य । ऐ.१५;५५
डिस्चार्ज

३,ऐ.ऐ बस्ने बर्ष २७ की देवि बुढाथोकी दाइने सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । ।१५;३०
बजे डिस्चार्ज ।

४,ऐ.ऐ. बर्ने बर्ष ६३ की लिला बिष्ट सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । ।घोपा धरान रेफर
१४;४० बजे ।

५,ऐ.ऐ. बस्ने बर्ष ५८ को कुमार सुबेदी टाउको दुखेको सासफेर्न सारो भएको अवस्था सामान्य। घोपा धरान
रेफर १४;४० बजे ।

६,ऐ.ऐ. बस्ने बर्ष ४१ की प्यारी माया बि.क. सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । ऐ.१५;५५
बजे धरान घोपा रेफर।

७,ऐ.ऐ. बस्ने बर्ष ६९ को कृष्ण बहादुर रानामगर दाहिने खुट्टा र हातमा चोट अवस्था सामान्य। १५;३०बजे डिस्चार्ज।

८,ऐ.ऐ. बस्ने बर्ष ५० को रुद्र कार्की ढाडमा चोट अवस्था गम्भिर । धरान घोपा रेफर १५;३० बजे।

९,ऐ.ऐ. बस्ने बर्ष ३० की मिना कट्वाल दाइने खुट्टामा चोट अवस्था सामान्य ।

१०,ऐ.ऐ. बस्ने बर्ष २५ की सुनिता तामाङ बाया घुडामा चोट अवस्था सामान्य। धरान घोपा रेफर १५;३०
बजे ।

११,ऐ.ऐ. बस्ने बर्ष ३४ की यसोधा ढुङ्गाना सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य । धरान घोपा
रेफर १५;३० बजे

१२ ऐ.ऐ. बस्ने बर्ष १९ को कमल बि.क. दाहिने खुट्टा र ओठमा चोट अवस्था सामान्य ।

१३,ऐ.ऐ. बस्ने बर्ष ६५ को बुद्धि राज पाण्डे घाटिमा चोट अवस्था सामान्य । १५;३० बजे डिस्चार्ज

१४,ऐ.ऐ. बस्ने बर्ष ६३ को रघुबिर बि.क. आखा र ढाडमा चौट अवस्था सामान्य। धरान घोपा रेफर १५;३० बजे ।

१५,ऐ.ऐ. बस्ने बर्ष ६१ को बिर बहादुर बि.क. टाउको,दाया हातमा चोट अवस्था सामान्य । धरान घोपा
रेफर १५;३० बजे

१६,ऐ.ऐ. बस्ने बर्ष ३५ को सेर बहादुर बि.क. हात र खुट्टमा सामान्य चोट अवस्था सामान्य । धरान घोपा
रेफर १५;३० बजे

१७,ऐ.ऐ. बस्ने बर्ष ५६ को इन्द्र बहादुर थापा सामान्य । १५;३० बजे डिस्चार्ज।

धरान घोपामा उपचार भईरहेको घाईतेहरुः-

१८,ऐ.ऐ. बस्ने बर्ष २७ की बिमला बुढाथोकी बाया नारीमा चोट अवस्था सामान्य ।

१९,ऐ.ऐ. बस्ने बर्ष ५६ को जय कुमार बि.क. बाया पातामा चोट अवस्था गम्भिर ।

२०,ऐ.ऐ. बस्ने बर्ष ४८ को युबराज पाण्डे बाया तिग्रमा चोट अवस्था सामान्य।

२१ ऐ.ऐ. बस्ने बर्ष ४५ को अम्बर बहादुर राउत दाया घुडामा चोट अवस्था सामान्य।

२२,ऐ.ऐ. बस्ने बर्ष ५३ को नेत्र बहादुर कार्की टाउको र बाया हातमा चोट अवस्था सामान्य ।

२३ ऐ.ऐ. बस्ने बर्ष ४२ को डम्बर कट्वाल टाउकोमा चोट वस्था सामान्य ।

२४,ऐ.ऐ. बस्ने बर्ष ४२ को प्रेम कुमार अधिकारी टाउको र ओटमा चोट अवस्था सामान्य ।

२५,ऐ.ऐ. बस्नर बर्ष ४० को उमेश कुमार राई मुखमा चोट अवस्था सामान्य ।

२६,ऐ.ऐ. बस्ने बर्ष ५३ की गोपि राई ढाडमा सरिरको बिभिन्न भागमा चोट अवस्था सामान्य ।

२७,ऐ.ऐ. बस्ने बर्ष ३० की मिरा पौडेल सरिरको बिभिन्न भागमा चोट अवस्था गम्भिर ।

२८,ऐ.ऐ. बस्ने बर्ष ३६ को आर्यमान राउत ढाड र बाया हातमा चोट अवस्था सामान्य ।

२९,ऐ.ऐ. बस्ने बर्ष ६२ को कबिराज खत्रि अनुहारमा चोट अवस्था गम्भिर ।

प्रकाशित समय: बुधबार ९ असोज, २०८१, ०६:५४:३२

सम्बन्धित खबर

अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ minutes

नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया

शुक्रबार ११ ब‌ैशाख, २०८३
५६ minutes

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

कांग्रेस संसदीय दलको नेता चयन आज

शुक्रबार ११ ब‌ैशाख, २०८३
२ घण्टाअघि

थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी

शुक्रबार ११ ब‌ैशाख, २०८३
३ घण्टाअघि
अमेरिकी विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउँदै
शुक्रबार ११ ब‌ैशाख, २०८३
नेपालले सीमाबाट १०० रुपैयाँको सामानमा भन्सार तिर्नुपर्छ भनेपछि भारतले दियो यस्ताे प्रतिक्रिया
शुक्रबार ११ ब‌ैशाख, २०८३
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी
शुक्रबार ११ ब‌ैशाख, २०८३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०