हृदयघातका कारण बितेका ‘बडी बिल्डर’ प्रकाशको शनिबार अन्तिम संस्कार गरिने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ असोज, २०८१
२ वर्षअघि

पथरी । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको अन्तिम संस्कार शनिबार गरिने भएको छ । ४५ वर्षीय राईको बुधबार बिहान हृदयघातका कारण निधन भएको थियो ।

गत शनिबार मात्र उनले शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका थिए । स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो ।

तर, उपचारका क्रममा उनको निधन भएको थियो ।

मोरङ पथरीका राई मिस्टर काठमाडौं प्रतियोगितामा विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियन बनेका थिए ।

अब, उनको अन्तिम संस्कार शनिबार मध्याह्न १२ बजे हुने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि पथरी बजारस्थित उनको निवासमा अन्तिम श्रदाञ्जली अर्पन गरिने बताइएको छ ।

प्रकाशित समय: बिहिबार ३ असोज, २०८१, २१:५५:२२
सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष बैंकिङ कसुरको मुद्दामा पक्राउ
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी
शुक्रबार ११ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन आज
शुक्रबार ११ ब‌ैशाख, २०८३
थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी
शुक्रबार ११ ब‌ैशाख, २०८३
लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि र आजको यथार्थ
शुक्रबार ११ ब‌ैशाख, २०८३
व्यवसायी गोल्छा सीआईबीको नियन्त्रणमा
बिहिबार १० ब‌ैशाख, २०८३
बोलाएको भोलिपल्टै संसद् अधिवेशन स्थगित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
बिहिबार १० ब‌ैशाख, २०८३
१० दिनपछि नेप्से २८०० मुनि, कारोबार पनि घट्यो
बिहिबार १० ब‌ैशाख, २०८३
विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना बनाउँदै प्राधिकरण
बिहिबार १० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०