हवाई फायर गरेर एक क्विन्टल गाँजा बरामद, कार छोडेर भागे चालक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ साउन, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ श्यामचोकबाट प्रहरीले एक सय केजी गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिइएको छ ।

मंगलबार दिउँसो श्यामचोकबाट पानबारी जाने सेउतीपुल क्षेत्रबाट चाइनिज पेस्तोलबाट एक राउण्ड हवाईफायर गरी एक क्विन्टेल गाँजासहित कार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

पानबारीतर्फ जाँदै गरेको भारतीय कार चेक जाँचका क्रममा प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी कारसहित गाजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रहरीले कारलाई रोक्न प्रयास गर्दा तीव्र गतिमा अघि बढेपछि प्रहरीले पछ्याउँदै जाँदा ३५ मिटर पर कार छाडी कारका चालक जंगलतर्फ भागेको प्रहरीले जनाएको छ ।

कार चेकजाँच गर्दा अवैध लागु औषधगाँजा प्लाष्टिकको पाँच वटा बोरामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चालकले गाडी छोडेर भागेकाले तस्करहरूलाई पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ । फरार रहेका कार चालकको खोजी भइरहेको पनि प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०