विराटनगर : पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका पुरुषको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका मोरङको विराटनगर महानगरपालिका-२ का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय ३९ वर्षीय पवनकुमार कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउँदै आत्महादको प्रयास गरेका थिए ।

विराटनगर-७ हरियाली टोलमा आफ्नै शरीर जलाउने प्रयास गरेका उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जनाए ।

कोशी अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजेतिर उनको मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए ।

आत्मदाहको प्रयास गरेका कामतको ७० प्रतिशत शरीरको भाग आगोले जलेको थियो ।

प्रहरीका अनुसार कामत केही समयदेखि पारिवारिक तनावमा रहेको पाइएको थिए । केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित समय: बिहिबार २४ जेठ, २०८१, १७:२७:१०

सम्बन्धित खबर

रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

शुक्रबार ५ असार, २०८३
१ घण्टाअघि

अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर

शुक्रबार ५ असार, २०८३
४ घण्टाअघि

बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द

शुक्रबार ५ असार, २०८३
६ घण्टाअघि

राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा

शुक्रबार ५ असार, २०८३
८ घण्टाअघि

ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो

बिहिबार ४ असार, २०८३
१ दिनअघि

मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ

बिहिबार ४ असार, २०८३
१ दिनअघि
रतुवामाईमा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु
शुक्रबार ५ असार, २०८३
प्रहरीले भन्यो- कोशीका कानूनमन्त्रीको घरमा खानतलासी गरिएको छैन
शुक्रबार ५ असार, २०८३
पोखराले ल्यायो ७ अर्ब १५ करोड बजेट
शुक्रबार ५ असार, २०८३
अकुत सम्पत्ति आर्जन मुद्दामा तत्कालीन अधिकृत कमलराज गौतम दोषी ठहर
शुक्रबार ५ असार, २०८३
ऋण लिँदैमा जहाज नै डुब्ने, आकाश नै खस्ने होइन : अर्थमन्त्री वाग्ले
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
शुक्रबार ५ असार, २०८३
बर्डफ्लु पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभा बैठक ६ दिनसम्म स्थगित
शुक्रबार ५ असार, २०८३
हर्क साम्पाङले मागे महावीरसँग १० करोड रकम
शुक्रबार ५ असार, २०८३
राप्रपाको महाधिवेशन मंसिर २६ मा गर्ने प्रस्ताव
शुक्रबार ५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०