प्रधानमन्त्री प्रचण्डको दाबी : माधव नेपाल समीकरणभन्दा बाहिर जानुहुन्न

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने बताएका छन् ।

रोजगार श्रमाधान मेलाको उद्घाटन गर्न विराटनगर आएका दाहालले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘आज बिहानै मसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेश सरकार पनि गठबन्धनकै बन्ने दावी गरे । ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को सरकार बन्दैन’ उनले भने ‘अहिले हाम्रो जे छ त्यही हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले संघीय सरकारको बजेटमा कोशी उपेक्षित भएको गुनासोबारे सोधिएको प्रश्नमा त्यस्तो अवस्था नरहेको बताए । विराटनगर रिङरोडदेखि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापाना गर्नेसम्मका विषय बजेटमा समावेश भएको उनको दावी छ । ‘अन्य पनि धेरै विषय छन्, वक्तब्यमा आएका विषय मात्र बजेट हैन’ उनले भने ।

प्रचण्डले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रूपमा आएको बताएका छन् । ‘अहिलेको हाम्रो आर्थिक स्थिति र सबै राजनीतिक परिस्थिति हेर्दा यो एउटा सन्तुलित रूपमा आएको बजेट हो,’प्रधानमन्त्री दाहालले भने,‘सबै विज्ञहरुले त्यही रूपमा लिएका छन् ।’

उत्पादन,उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको बताए । थुप्रै नयाँ कार्ययोजना र रोजगारीको ठोस कार्यक्रमसहित बजेट ल्याइएको उनको भनाइ छ ।

प्रकाशित समय: बिहिबार १७ जेठ, २०८१, ११:०८:५७

सम्बन्धित खबर

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
४ घण्टाअघि

कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन

सोमबार ११ साउन, २०८३
७ घण्टाअघि

देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग

सोमबार ११ साउन, २०८३
९ घण्टाअघि

सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण

सोमबार ११ साउन, २०८३
१२ घण्टाअघि

देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु

सोमबार ११ साउन, २०८३
१४ घण्टाअघि

कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते

सोमबार ११ साउन, २०८३
१८ घण्टाअघि
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०