कोशी मोडेल स्कुलको बसले ठक्कर दिँदा सिटी सफारी चालक घाइते

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगर महानगरपालिकामा स्कुल बसले ठक्कर दिँदा सिटी सफारी चालक घाइते भएका छन् ।

बिहीबार साँझ ५ः२५ बजेतिर विराटनगर-१३ माइती नेपाल चोकस्थित तालिम केन्द्र जाने भित्री पक्की सडक खण्डमा बसले सिटीलाई ठक्कर दिएको थियो ।

विराटनगरबाट रानीतर्फ जाँदै गरेको विराटनगर १ ह. ०७९६ न.को सिटीलाई सोही दिशाबाट आउँदै गरेको को. १ ख. ६८६४ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसले पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा सिटी चालक विराटनगर-१० का ३५ वर्षीय मेघराज मण्डलको दाहिने हातमा चोट लागेको थियो ।

सामान्य घाइते मण्डललाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने बस विराटनगर-२ बरगाछीमा रहेको कोशी मोडल स्कुलको रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, रानीले सिटी, बस, बस चालक विराटनगर-१० कै ३० वर्षीय विकल श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।

बस चालकको ध्यान सडकतर्फ केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले औंल्याएको छ ।

प्रकाशित समय: शुक्रबार ९ चैत, २०८०, ०७:१३:५८

सम्बन्धित खबर

हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना

बिहिबार १० ब‌ैशाख, २०८३
१ घण्टाअघि

मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित

बिहिबार १० ब‌ैशाख, २०८३
२ घण्टाअघि

महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

बिहिबार १० ब‌ैशाख, २०८३
२ घण्टाअघि

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै

बिहिबार १० ब‌ैशाख, २०८३
४ घण्टाअघि

आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

बिहिबार १० ब‌ैशाख, २०८३
४ घण्टाअघि

छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

बिहिबार १० ब‌ैशाख, २०८३
५ घण्टाअघि
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
बिहिबार १० ब‌ैशाख, २०८३
छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०