बराहक्षेत्र : प्रहरीलाई देखेपछि डेढ क्विन्टल गाँजा छोडेर डुंगा चढेर भाग्यो कारोबारीको समूह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ चैत, २०८०
२ वर्षअघि

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको छ ।

मंगलबार राति १ः३० बजे बराहक्षेत्र-१ स्थित सप्तोकोशी नदीको किनारबाट एक सय ६३ किलो ८४५ ग्राम गाँजा बरामद भएको हो ।

पाँच–६ जनाको समूहले डुंगाबाट गाँजा निकालिरहेको देखेपछि सशस्त्र प्रहरी त्यहाँ पुगेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सह प्रहरी निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको ६ जनाको गस्ती टोलीलाई देखेपछि उनीहरू गाँजा छाडेर डुंगा लिई फरार भएका हुन् ।

उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ ।

सशस्त्र प्रहरीले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४ किलो गाँजा बरामद गरेको शस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।

प्रकाशित समय: बिहिबार ८ चैत, २०८०, ०७:५८:३८

सम्बन्धित खबर

हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना

बिहिबार १० ब‌ैशाख, २०८३
१ घण्टाअघि

मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित

बिहिबार १० ब‌ैशाख, २०८३
२ घण्टाअघि

महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु

बिहिबार १० ब‌ैशाख, २०८३
२ घण्टाअघि

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै

बिहिबार १० ब‌ैशाख, २०८३
४ घण्टाअघि

आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

बिहिबार १० ब‌ैशाख, २०८३
४ घण्टाअघि

छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

बिहिबार १० ब‌ैशाख, २०८३
५ घण्टाअघि
हर्क–सुदनबीच पार्टी एकताको छलफल, एउटै पार्टीमा जाने सम्भावना
बिहिबार १० ब‌ैशाख, २०८३
मन्त्रिपरिषद् बैठक सम्पन्न: तीन महत्वपूर्ण निर्णय पारित
बिहिबार १० ब‌ैशाख, २०८३
महान्यायाधीवक्ता नियुक्तिविरुद्ध रिटमा सर्वोच्चमा सुनुवाइ सुरु
बिहिबार १० ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज, कार्ययोजनामा छलफल हुँदै
बिहिबार १० ब‌ैशाख, २०८३
आज मन्त्रिपरिषद् बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने
बिहिबार १० ब‌ैशाख, २०८३
छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित ८ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
पोखरामा ‘स्वीप अपरेसन’ : एकै रात १२२ जना पक्राउ
बिहिबार १० ब‌ैशाख, २०८३
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०