मियामीको फराकिलो जित, मेस्सी र स्वारेजले गरे दुई-दुई गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० फाल्गुण, २०८०
३ महिनाअघि

विराटनगर । इन्टर मियामीले अमेरिकी मेजर सकर लिग (एमएलएस) मा फराकिलो जित निकालेको छ ।

आइतबार बिहान भएको खेलमा कप्तान लियोनल मेस्सी र उनका समकालीन लुइस स्वारेज नायक बन्दा मियामीले ओर्लान्डो सिटीलाई ५-० गोलले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा मेस्सी र स्वारेज दुवैले समान दुई-दुई गोल गरे भने रोबर्ट टेलरले एक गोल गरे ।

यो जितसँगै मियामी लिगको पहिलो स्थानमा उक्लँदा सिटी १२औं स्थानमा रहेको छ । मियामीले तीन खेलमा सात अंक बटुलेको छ ।

प्रकाशित समय: आईतबार २० फाल्गुण, २०८०, १०:४३:०२
विराटनगरमा तीव्र गतिको सिटी दुर्घटना, १८ वर्षीय चालक गम्भीर घाइते
आईतबार ६ जेठ, २०८१
विश्वकपको तयारीमा जुटे सन्दीप
आईतबार ६ जेठ, २०८१
गिरी फाउन्डेसनको शिविरमा नगरप्रमुखसहित एक सय १० जनाले लिए स्वास्थ्य सेवा
शनिवार ५ जेठ, २०८१
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ
शुक्रबार ४ जेठ, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार, मन्त्रालय छिनोफानो लाग्यो
शुक्रबार ४ जेठ, २०८१
लागुऔषध ओसारपसारविरुद्ध प्रहरी बन्यो आक्रामक : गोली प्रहार गरी दुई जना पक्राउ
शुक्रबार ४ जेठ, २०८१
विश्वकप : नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने
शुक्रबार ४ जेठ, २०८१
रोनाल्डो र मेस्सीपछि धेरै अन्तर्राष्ट्रिय गोल गरेका सुनीलले लिए सन्न्यास
शुक्रबार ४ जेठ, २०८१
कानेपोखरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना, एक जना घाइते
शुक्रबार ४ जेठ, २०८१
इसिडी शिक्षा सुधारको माग गर्दै विराटनगर महानगरअगाडि धर्ना
शुक्रबार ४ जेठ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०