सिरहामा ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै कोठामा बोलाएर नाबालिगमाथि बलात्कार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर। सिरहाको लहानमा नगरपालिकामा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान-२ स्थित डेरामा बस्दै आएका १८ वर्षीय निकेश यादव रहेका छन् ।

Advertisement

१५ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा बिहीबार उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधबार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका थिए ।

बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस भएकी थिइन् ।

उनलाई आफन्तले बुधबार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको छ ।

लहानमा अध्ययनरत ती बालिका कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?
शनिवार २० असार, २०८३
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना
शुक्रबार १९ असार, २०८३
गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
शुक्रबार १९ असार, २०८३
आधिकारिक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न व्यवसायी संघको आग्रह
शुक्रबार १९ असार, २०८३
प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद्को बैठक
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०