विराटनगर-१७ का वडाध्यक्षलाई एमाले वडा कमिटीले बुझायो ध्यानाकर्षण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३ माघ, २०८०
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका-१७ का वडाध्यक्ष समिम कमरलाई नेकपा एमाले वडा कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार वडा कमिटीले सरसफाइ, पानीको निकासका लागि नाला र विद्यालयमा शौचालयको व्यवस्थापन गर्न माग गर्दै वडा कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

महानगरपालिका कमिटीका सदस्य हामिद आजादका अनुसार विराटनगर–१७ मा एउटा मात्रै सामुदायिक विद्यालय छ ।

उक्त विद्यालयको शौचालय दुर्गन्धित हुँदा पनि त्यसको व्यवस्थापनमा कसैको चासो पुग्न सकेको छैन ।

स्थानीय सरकारअन्तर्गत वडाको नेतृत्वले त्यसमा सुधार ल्याउनुपर्ने माग प्राथमिकतामा राखेर ध्यानाकर्षण बुझाइएको आजादले बताए ।

यसैगरी, वडामा सरसफाइ, खानेपानी र पानीको निकास हुनेगरी नालाको व्यवस्थापन गर्नुपर्ने मागसमेत राखिएको आजादले बताए ।

ज्ञापनपत्र बुझाउन वडा कमिटीका अध्यक्ष मोहम्मद गुलजार, सचिव कृष्ण यादवलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय: बुधबार ३ माघ, २०८०, १८:३९:२२
दीपक भट्ट र सुलभलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यालयमा भ्रष्टाचार आरोपमा ८ जनाविरुद्ध मुद्दा दायर
बुधबार ९ ब‌ैशाख, २०८३
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०