‘हामी स्वयमसेवी अभियानको’ निर्देशकमा राई, मोरङ संयोजकमा घिमिरे

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ पुस, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको ‘हामी स्वयमसेवी अभियान’ को निर्देशकमा निश्कल राई नियुक्त भएका छन् ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै उक्त अभियानको निर्देशकमा इलामको सूर्यदय नगरपालिका-४ का राई नियुक्त भएको जानकारी दिएको छ ।

विपद् व्यवस्थापन, लागूऔषध दुर्व्यसनी न्युनीकरण तथा नैतिक शिक्षामा केन्द्रित रहेको अभियानका लागि मंसिर २१ गते मन्त्रालयले विज्ञापन खुलाएको थियो ।

पुस ११ गते कार्ययोजना लेखन र पुस १२ गते अन्तर्वार्ताका माध्यमबाट मंगलबार (आज) निर्देशकमा राईलगायत १४ वटै जिल्लाका संयोजक नियुक्त गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, उक्त अभियानको मोरङ संयोजकमा विराटनगर महानगरपालिका-३ का युवा समाजसेवी पाश्चर घिमिरे नियुक्त भएका छन् ।

झापा संयोजकमा अर्जुनधारा-७ का सञ्जीव पौडेल, इलाम संयोजकमा इलाम नगरपालिका-११ का धनबहादुर तामाङ नियुक्त भएका छन् ।

यसैगरी, पाँचथरमा चन्द्रबहादुर माङ्मु, ताप्लेजुङमा लोकेश लिम्बू, तेह्रथुममा दीपक कटेल, धनकुटामा विकास घिमिरे, सोलुखुम्बुमा अम्बिका राई, ओखलढुङ्गामा रेवतीरमण सुनुवार, खोटाङमा नेत्रबहादुर राउत, उदयपुरमा थीरबहादुर दाहाल, संखुवासभामा कल्पना बराल, भोजपुरमा शुभलाल राई र सुनसरीमा विराटनगरकी मीना राजवंशी चयन भएका छन् ।

कोशी प्रदेशका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत किशोर तथा किशोरीलाई लागूपदार्थ दुर्व्यसनको कुलत तथा प्रयोगबाट निरुसाहित गर्ने, उनीहरूलाई नैतिक, जिम्मेवार, तथा असल नागरिकका रूपमा सामाजिक दायित्व निर्वाह गर्ने र विपद् ब्यवस्थापन सम्बन्धमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले उक्त अभियानको थालनी भएको हो ।

वर्तमान मुख्यमन्त्री केदार कार्की अघिल्लो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा यस अभियानको थालनी भएको थियो ।

प्रकाशित समय: बुधबार २५ पुस, २०८०, १९:३७:५८

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०