कुनै सरकारको नजर नपरेको जीर्ण विद्यालय पुगे मन्त्री उप्रेती (भिडिओ)

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ पुस, २०८०
३ वर्षअघि

रतुवामाई । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती सुशीलले रतुवामाई नगरपालिका-२ स्थित डोरिया आधारभूत विद्यालयको अनुगमन गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्र पुगेका मन्त्री उप्रेतीले जीर्ण अवस्थामा रहेको सो विद्यालयको अनुगमन गरेका हुन् ।

Advertisement

घरुचोकस्थित डोरिया आधारभूत विद्यालय यो वडाको सबैभन्दा ठुलो विद्यालय हो ।

पहिला विद्यार्थीले भरिभराउ रहने विद्यालयको अवस्था अहिले नाजुक छ ।

विद्यार्थीले दैनिक ज्ञान आर्जन गर्ने विद्यालको भवन जीर्ण छ ।

जस्तापाता उप्किएको र प्वाल परेकाले गर्दा वर्षात्को पानी चुहिने समस्या भोग्न बाध्य छन्, विद्यार्थी ।

विद्यार्थीको सङ्ख्या घट्दै अहिले सयमा झरेको विद्यालयका प्रधानाध्यापक मोहम्मद कासिम मुद्दिनले गुनासो पोखेका छन् ।

अरू सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण रहेको अवस्थामा यो विद्यालय छायामा परेको उनको दुखेसो छ ।

यसैबीच, अनुगमनमा पुगेका मन्त्री उप्रेतीले प्रदेश सरकारबाट उक्त विद्यालयको स्तरोन्नति हुने बताएका छन् ।

सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर विद्यालयको छानो फेरिदिने उनको प्रतिबद्धता छ ।

भिडिओ हेर्न यहाँ थिच्नुहोस् ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?
शनिवार २० असार, २०८३
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
धनगढीबाट बैतडीतर्फ जाँदै गरेको बस दुर्घटना
शुक्रबार १९ असार, २०८३
गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी
शुक्रबार १९ असार, २०८३
आधिकारिक विक्रेताबाहेक अन्यबाट औषधि खरिद–बिक्री नगर्न व्यवसायी संघको आग्रह
शुक्रबार १९ असार, २०८३
प्रधानमन्त्री शाहले बोलाए संवैधानिक परिषद्को बैठक
शुक्रबार १९ असार, २०८३
एमालेका पूर्वसांसद् कोइरी पक्राउ
शुक्रबार १९ असार, २०८३
पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा कपिलवस्तुमा एक जनाको मृत्यु
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०