सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढङ्गबाट अगाडि बढ्छु : प्रधानमन्त्री

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ पुस, २०८०
३ वर्षअघि

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कतिपय मन्त्रीले ठिकसँग काम गर्न नसकेको बताउँदै मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत शुक्रबार नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ-५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले निरन्तरतामा क्रमभङ्ग गर्ने आफ्नो विशेषता भएको चर्चा गर्दै सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढङ्गले अगाडि बढ्ने बताए ।

‘म निरन्तरतामा क्रमभङ्ग गर्छु, सरकारले १० गते एक वर्ष पूरा गर्दैछ,’ उनले भने,’११ गते बाटै नयाँ ढङ्गले काम सुरु गर्ने तयारीमा छु ।

कतिपय मन्त्रालयका मन्त्रीले ठिकसँग काम गर्न नसकेको भन्दै उनले मन्त्री फेरेर कामलाई गति दिने बताए ।

प्रधानमन्त्रीले स्थानीय जनताको मागबमोजिम सडक तथा खानेपानीका विभिन्न तीन योजनाका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए ।

दूध किसानहरूको बक्यौता भुक्तानी चाँडै गर्ने विश्वास पनि उनले दिलाए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०