सरकारलाई गगन थापाको सुझाव : कानुन बनाएर सबै नेताको सम्पत्ति छानबिन गरौं

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ पुस, २०८०
३ वर्षअघि

तनहुँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

सोमबार तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०४८ साल पछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरू सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

Advertisement

देशमा भ्रष्ट्राचार न्युनीकरण गर्न तथा सुशासन कायम गर्न सरकारले कानुन नै बनाएर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने महामन्त्री थापाको सुझाव छ ।

यस्तै थापाले दलहरूबीच चुनावअघि नै गठबन्धन हुँदा कार्यकर्ताहरूको आस्थामा चोट पुगेको पाइएकोले यसलाई अन्त्य गर्नु पर्ने बताए ।

सबै पाटीहरूबीच सहमति गरेर निर्वाचन आयोगसमक्ष कुनै पनि दलले गठबन्धन गर्न नपाउने कानुनको व्यवस्था गर्न लगाउन सक्ने उनले बताए ।

सङ्घ, प्रदेश तथा स्थानीय तीनवटै तहको चुनावमा कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी कानुनी प्रावधान राख्नु उपयुक्त हुने उनको भनाइ छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
स्थानीय सरकारको आगमनपछि धनपालथानमा खानेपानी क्षेत्रमा छलाङ
शनिवार १३ असार, २०८३
मोरङ कारागारमा अभिषेक गिरीको पक्ष-विपक्षमा प्रदर्शन
शनिवार १३ असार, २०८३
आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु, आरोपी पक्राउ
शनिवार १३ असार, २०८३
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०