सस्तियो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० मङ्सिर, २०८०
२ वर्षअघि

विराटनगर ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार राति १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोल लिटरको एक सय ६७ रुपैयाँ, डिजल र मट्टीतेल लिटरको एक सय ५७ रुपैयाँ पर्नेछ ।

यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोल लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा पर्नेछ । डिजल र मट्टीतेलको लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पर्नेछ ।

यस्तै, सुर्खेत र दाङ डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको लिटरको एक सय ६६ रुपैयाँ, डिजेल र मट्टीतेल लिटरको एक सय ५५ रुपैयाँ पर्छ ।

इन्डियन आयल कर्पोरेसनले शुक्रबार नै पठाएको नयाँ मूल्यमा पेट्रोलमा तीन रुपैयाँ सात पैसा र डिजलमा तीन रुपैयाँ १६ पैसा मूल्य घटेर आएको थियो ।

प्रकाशित समय: शनिवार ३० मङ्सिर, २०८०, ११:३७:४१

सम्बन्धित खबर

फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै
आईतबार १० जेठ, २०८३
सभापति थापालाई मोहन बस्नेतको चेतावनी,वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाट निकाल्न नपरोस्
शनिवार ९ जेठ, २०८३
चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन
शनिवार ९ जेठ, २०८३
जमुनाहा–नेपालगन्ज–चिसापानी सडक सीमाभित्रका अनधिकृत संरचना हटाउन अल्टिमेटम
शनिवार ९ जेठ, २०८३
पाँचथरको याङवरकमा बाढीपहिरोका कारण ठूलो क्षति, सडक र पुल बगे
शनिवार ९ जेठ, २०८३
लुम्बिनीका मुख्यमन्त्री र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता
शनिवार ९ जेठ, २०८३
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
शनिवार ९ जेठ, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि
शनिवार ९ जेठ, २०८३
तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने, आगामी ३ दिन सावधानी अपनाउन अपिल
शनिवार ९ जेठ, २०८३
जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु
शुक्रबार ८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०