साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ पुस, २०७९
४ वर्षअघि
साताका सात

यस साताका सात तस्बिरमा हामीले प्रदेश १ काे धनकुटादेखि सुदूरपश्चिम प्रदेशकाे डाेटीसम्म देखाउने प्रयास गरेका छाैँ ।

यस प्रकार छन् यस साता ७ तस्बिरः

१.

सुन्तला
तस्बिर: सागर बस्नेत

धनकुटा जिल्लामा रहेको राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रमा सुन्तला टिप्न व्यस्त स्थानीय । यस क्षेत्रमा सुन्तलाको विषयमा अनुसन्धान गर्नुका साथै सुन्तला खेतीका लागि तालिम तथा माटो अनुसारको सुन्तला हुर्काउन सकिने वा नसकिने जाँच गर्ने गरिन्छ । यस वर्ष मात्रै करिब १३ लाख बराबरका सुन्तला उत्पादन गरेर ठेक्का गरिएको केन्द्रले जनाएको छ । बोटमै ३० देखि ५० रुपियाँ किलो बिक्री गरिएकोे सुन्तला बजारसम्म आइपुग्दा १३० देखि १५० रुपियाँसम्म पर्ने गर्दछ ।

२.

तस्बिरः मनोजरत्न शाही
तस्बिर: मनोजरत्न शाही

सोमबार नेपालको ४४ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार प्रवेश गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

३.

टाैदह
तस्बिरः कविन अधिकारी

पर्यटकीय दृष्टिकोणले निकै महत्त्व बोकेको राजधानीको टौदहमा बिहानको समय देखिएको आगन्तुक चरा । सो दहमा हिउँदे याममा आन्गतुक चराहरु आउने गर्दछन् ।

४.

कुमारी
तस्बिर: मनोजरत्न शाही

एक कार्यक्रममा सहभागी काठमाडौंको मखन टोलकी कुमारी ।

५.

तस्बिर: ध्रुवसागर शर्मा
तस्बिर: ध्रुवसागर शर्मा

बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

६.

तस्बिरः सुरेश आचार्य

सुर्खेतको बराहताल गाउँपलिका–४ तरङ्गामा देउडा खेल खेल्दै स्थानीय बासिन्दा । संस्कृति जोगाउन यहाँको बुढापाकाहरुले समय–समयमा देउडा खेल खेल्ने गर्दछन् ।

७.

डाेटी
तस्बिर: डिलबहादुर सिंह

डोटीको पूर्वीचौकी गाउँपालिका–३ मा परम्परागत घारमा माहुरी पालन गरिँदै ।

(गाेरखापत्रकाे सहयाेगमा)

प्रकाशित समय: शनिवार १६ पुस, २०७९, १२:३१:३१

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
११ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

बिहिबार १ असोज, २०८३
४ दिनअघि

विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न

बुधबार ३१ भदौ, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
५ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०