एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ पुस, २०७९
४ वर्षअघि
जेसिस

२७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि एभरेष्ट विद्यालयले जितेको छ ।

विराटनगर जुनियर जेसिसकाे आयाेजना र काभ्रा ग्रुप अफ इन्डस्ट्रिजकाे प्रायोजन रहेकाे प्रतियाेगितामा सगरमाथा दोस्रो र विकेभिएमले तेस्रो स्थान हासिल गरेका छन् ।

Advertisement

शुक्रबार विराटनगरस्थित आरोहण गुरुकुलमा सम्पन्न प्रतियोगिताको विजेतालाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएकाे विराटनगर जुनियर जेसिसका अध्यक्ष विकल्प न्यौपानेले जानकारी दिए ।

प्रथम हुने सगरमाथाले १५ हजार, द्वितीय हुने सगरमाथाले १० हजार र तृतीय स्थानमा रहन सफल विकेभिएमले पाँच हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताको फाइनल एवम् समापन कार्यक्रममा जेसिसका वर्तमान एवम् भूतपूर्व पदाधिकारी, शिक्षक, विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतियोगिताको फाइनलमा लिटल फ्लावर्स, सगरमाथा, मोरङ पब्लिक, विकेभिएम, एभरेष्ट, सहिद स्मृति विद्यालयको उपस्थिती रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०