निशुल्क परीक्षण गर्ने हैन त सीजी नेट ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ माघ, २०७८
४ वर्षअघि
सीजी नेटकाे अफर

सीजी नेट इन्टरनेट जडान गर्ने नयाँ उपभोक्ताले १५ दिन निःशुल्क परिक्षण गर्न पाउने भएका छन् ।

यस अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क तिर्नुपर्ने छैन ।

नेपालमा यस्तो सुविधा दिने आफूहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटकाे दाबी छ ।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलका अनुसार यस अफर अन्तर्गत राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउनेछन् ।

काठमाडाैँ उपत्यकामा मात्र सीमित सीजी नेट नेपालभर सस्ताे मूल्यमा गुणस्तरीय उच्च गतिकाे इन्टरनेट सेवा पुर्याउने लक्ष्यमा छ ।

हाल ९ सय ९९ रुपैयाँ प्रति महिनामा १२० एमबीपीएसको उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिरहेकाे सीजी नेटले ६ सय ४९ रुपैयाँ प्रति महिनामा पचास एमबीपीएसको सुपर सस्तो प्याकेज जस्ता सुविधा पनि सेवाग्राहीलाई दिइरहेकाे छ ।

प्रकाशित समय: शुक्रबार २१ माघ, २०७८, २२:२३:०८
अबदेखि सरकारी कर्मचारीको तलब १५ दिनमै आउने
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकपको उपाधि झापा ११ लाई
आईतबार ६ ब‌ैशाख, २०८३
विराट गोल्डकप : रातारात होटलबाट खेलाडीलाई खेदाएपछि आयोजकले पायो दलालको संज्ञा
आईतबार ६ ब‌ैशाख, २०८३
विष्णुमति किनारमा पेस्तोल र गोली फेला, जेनजी आन्दोलनसँग सम्बन्धको आशंका
आईतबार ६ ब‌ैशाख, २०८३
अचाक्ली बढ्यो केराको भाउ
आईतबार ६ ब‌ैशाख, २०८३
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०