एक सय अङ्कले बढ्याे नेप्से

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
माघ १६ काे नेप्से

साताको कारोबारको पहिलो दिन सेयर कारोबार सकारात्मक देखिएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचकमा एक सय पाँच अङ्कको वृद्धि भएको छ ।

३.८० प्रतिशतले वृद्धि भएको नेप्से २८८५.५३ अङ्कका पुगेर बन्द भएको हो ।

आज एक करोड २१ लाख ५५ हजार चार सय ४२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ दशमलव ५७ रुपैँयाको कारोबार भएको छ ।

दुई सय ३१ कम्पनीका सेयर खरिदबिक्री हुँदा कूल ८१ हजार सात ६ कारोबार भएका छन् ।

आज नेप्सेका १३ वटै सव–इन्डिसेस हरियो देखिएका छन् । सव–इन्डिसेसतर्फ सर्वाधिक ४३१.६१ अङ्कको नन–लाइफ इन्स्योरेन्समा वृद्धि हुँदा सबैभन्दा कम म्युचल फन्डमा ०.२८ प्रतिशत देखिएको छ ।

नेप्सेमा सूचीकृत पाँच कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ । त्यसबाहेकका अन्य कम्पनीको सेयर मूल्यमा समेत वृद्धि भएको छ ।

शनिबार नेपाल सरकारले जेठमा निर्वाचन गराउने निर्णय गरेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

बुलिस ट्रेन्डमा बजार रहेको बेला निर्वाचन आउनुले नेप्सेमा करेक्सन हुन सुरू भएको हुनसक्ने अनुमान गरिएको छ ।

निर्वाचनका उम्मेदवार तथा राजनीतिक पार्टीहरुले खर्च गर्ने भएकाले त्यसले बजारमा सकारात्मक असर गर्ने विश्लेषकहरू बताउँछन् ।

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, १६:०४:०२

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
७ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०