यो देशमा मैले सत्यलाई खोजेँ, सत्य नै भेटिनँ (गीत)

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ माघ, २०७८
४ वर्षअघि

यो देशमा मैले सत्यलाई खोजेँ, सत्य नै भेटिनँ
सत्यलाई त्यागी असत्य रोजी म अमर हुँदिनँ ।

मानव चोला कतिन्जेल होला नगर पशुको व्यवहार
अधर्मी बनी बाँचेर पनि के लान्छन् मरेर ?

लहै मा लहै मकै खायो ढेँडु र बाँदरले
नेपालमा शान्ति आओस् न प्रभु सबैको प्रेमले ।

घार् घुर्रर मदानी चल्छ दहीको ठेकीमा
संसारभरि अँध्यारो हुन्छ यो मन रुँदामा ।

भोलिको दिन कस्तो न आउला भनेर सोच्दै छु
अँध्यारो हटाइ उज्यालो बन्ने जिन्दगी खोज्दै छु ।

दु:ख र सुख बाँढेर हामी राखाैँला वेदना
देशमा शान्ति ल्याउनको लागि बनाऔँ न योजना ।

कोहीलाई लाखा कोहीलाई पाखा संसारको रीतै हो
झस्क्क झस्की सत्यलाई खोज्छु बेकारको गीतै भो ।

ढक र मक क्या राम्रो फूल वनैमा फुलेको
कविता लेख्न आउने त होइन यो मन भुलाको ।

समयलाई चिनी अगाडि बढ तै हुन्छ महान्
संसारमा व्यवहार कसरी गर्ने आफैँ नै जानन ।

नेपालमै जन्मेँ नेपालमै हुर्केँ नेपालमै मर्ने छु
जनताको सेवा‌ गर्नको लागि अगाडि बढ्ने छु ।

रचयिता:
सङ्गीता खत्री श्रेष्ठ

प्रकाशित समय: शनिवार २२ माघ, २०७८, १३:३३:२४
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०