गोप्य तरिकाले प्रयोगकर्तालाई ट्रयाक गरेको भन्दै गुगलविरुद्ध मुद्दा दायर

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ माघ, २०७८
४ वर्षअघि
सर्च इन्जिन गुगलकाे फाेटाे

प्रयोगकर्तालाई गाेप्य तरिकाले ट्रयाक गरेको भन्दै चर्चित सर्च इन्जिन गुगलविरुद्ध अमेरिकामा मुद्दा दायर भएको छ ।

अमेरिकाका तीन राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाले गुगलविरुद्ध प्रयोगकर्तालाई गोप्य रुपमा ट्रयाक गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

Advertisement

टेक्सस, वासिङ्गटन र इन्डियाना राज्यका महान्यायधिवक्ता र कोलम्बिया जिल्लाका महान्यायधिवक्ताले गुगलविरुद्ध मुद्दा दायर गरेको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

गुगल म्याप्स र सर्च इन्जिन प्रयोग गर्दा र एन्ड्रोइड प्रयोगकर्ताले लोकेसन सेयरिङ अप्सन अफ गर्दा समेत गुगलले ट्रयाक गरेको र प्रयोगकर्ताको व्यक्तिगत डाटा सङ्कलन गर्ने गरेको आरोप गुगलविरुद्ध लगाइएको छ ।

तर गुगलले भने आफूविरुद्ध दायर गरिएको सबै आरोप झुठो भएको भन्दै खण्डन गरेको छ ।

प्रयोगकर्ताको प्राइभेसी पोलेसीप्रति गुगल सधैँ सतर्क रहेको बताउँदै गुगलले त्यसका लागि कम्पनीले धेरै परिवर्तन समेत गरेको बताएको छ ।

चार महान्यायधीवक्ताले गुगललाई दोषी देखाइ दायर गरेको मुद्दाको सुनुवाइ हुन भने बाँकी छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा

शनिवार १३ असार, २०८३
३ घण्टाअघि

१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स

शुक्रबार १२ असार, २०८३
१६ घण्टाअघि

बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण

शुक्रबार १२ असार, २०८३
१८ घण्टाअघि

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

शुक्रबार १२ असार, २०८३
१९ घण्टाअघि

सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप

शुक्रबार १२ असार, २०८३
२० घण्टाअघि

महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?

शुक्रबार १२ असार, २०८३
२२ घण्टाअघि
विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग केप भेर्डेको ऐतिहासिक भिडन्त
शनिवार १३ असार, २०८३
आईसीसी विश्वकप लिग-२ का लागि नेपाली टोली घोषणा
शनिवार १३ असार, २०८३
१ अर्बको लगानीमा विराटनगरमा विश्वस्तरीय क्याम्पस, बीआईसीले ल्यायो दुई अन्तर्राष्ट्रिय कोर्स
शुक्रबार १२ असार, २०८३
बर्जु–३ मा सिलाइ–बुनाइ तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन हस्तान्तरण
शुक्रबार १२ असार, २०८३
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते
शुक्रबार १२ असार, २०८३
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न सात दिन म्याद थप
शुक्रबार १२ असार, २०८३
महामन्त्रीको दौडबाट किन पछि हटे खरेल ?
शुक्रबार १२ असार, २०८३
कांग्रेस महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता
शुक्रबार १२ असार, २०८३
प्रतिनिधिसभाको बैठकको फेरि सर्‍यो
शुक्रबार १२ असार, २०८३
रंगेलीको आदर्श माविमा लागूऔषध दुर्व्यसनी तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम
शुक्रबार १२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०