टुजी चलाउनुहुन्छ भने यस्ता कुराहरूमा ध्यान दिनुहोस्

टुजी नेटवर्क

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि

वर्तमान अवस्थामा आइपुग्दा विश्वमा फाइभजी सेवा सुरु भइसकेको छ ।

टुजीका कारण सुरुवातमा धेरै मोबाइल प्रयोगकर्ताहरूको इन्टरनेटमा पहुँच सहज भएको थियो । तर अहिले आएर प्रविधिको विकाससँगै टुजीको प्रयोग कम भएको छ ।

टुजीमा प्रायजसो धेरै सुरक्षा कमजोरी भेटिएको छ । ह्याकरले सजिलै टूजीको फेक सेल टावर बनाएर डिभाइसमा कनेक्ट गरी प्रयोगकर्ताको गतिविधिहरूलाई नियाल्नसमेत सक्छन् ।

हाल टुजी सपोर्ट गर्ने फोनहरू लगभग आउन छाडिसकेका छन् तर कहिलेकाही नेटवर्कले काम नगरेको अवस्थामा भने टुजी सपोर्ट गर्ने फोनमा अटो कनेक्ट हुन पनि सक्छ ।

तपाईं एन्ड्रोइडको १२ भन्दा पुरानो भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने टुजी डिसेबल गर्न सकिँदैन ।

टुजी डिसेवल गर्नका लागि सेटिङमा जानुहोस्, नेटवर्क एन्ड इन्टरनेट अथवा कनेक्सन्स मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सिम अप्सनमा क्लिक गरी टुजी अप्सन अलाउलाई अफ गरिदिनुहोस् ।

प्रकाशित समय: शुक्रबार ७ माघ, २०७८, २१:२२:३७

सम्बन्धित खबर

सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित

शनिवार १० असोज, २०८३
८ minutes

सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा

शनिवार १० असोज, २०८३
२ घण्टाअघि

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
१७ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
१८ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
२० घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
२१ घण्टाअघि
सुस्तामा नारायणीको बाढी, १६५ परिवार प्रभावित
शनिवार १० असोज, २०८३
सुस्तामा नारायणीको बाढी पस्दा १६५ घर प्रभावित, बस्ती नै जोखिममा
शनिवार १० असोज, २०८३
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०