जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने सरकारको निर्णय

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १ माघ, २०७८
५ वर्षअघि

सरकारले अब सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार सरकारले जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउनुका साथै विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको हो ।

पार्टी प्यालेस र ठूला होटलमा विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्यक्रमलगायतका गतिविधि गर्दा कूल क्षमताको एकतिहाइभन्दा बढी सङ्ख्या उपस्थित गराउन नपाइने जनाइएको छ ।

साथै रङ्गशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक सङ्ख्या कूल क्षमताको एकतिहाइ मात्र हुनुपर्ने सरकारको निर्णय रहेको छ ।

सरकारले महामारी नियन्त्रण गर्ने पहिलो चरणमा सिनेमा हल र डान्सबारलगायतका रात्रिकालीन व्यवसाय, सबै स्कूल, कलेज र विश्वविद्यालयको भौतिक पठनपाठन आउँदो माघ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै, क्याफे र होटल रेष्टुरेन्टमा कोरोनाविरुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट, डिपार्टमेन्टल स्टोरमा एकतिहाइ मात्र प्रवेश गराउने निर्णय सरकारले गरेको मन्त्री झाँक्रीले जानकारी दिएकी छिन् ।

प्रकाशित समय: शनिवार १ माघ, २०७८, १८:१४:३२
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०