चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु, अर्की बालिका घाइते

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ पुस, २०७८
४ वर्षअघि

स्याङ्जामा चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु भएको छ भने ५ वर्षीया बालिका घाइते भएकी छन् ।

पर्वतको पैंयू गाउँपालिका ५ घर भई हाल वालिङ १० भकुन्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले सोही घरमा डेरा गरी बस्ने १६ महिने बालक र ५ वर्षीया बालिकालाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार जितेन्द्रले वालिङ १२ सिर्सीकोट घर भई हाल भकुन्डे डेरा गरी बस्ने रनमाया गुरुङका १६ महिने छोरा र पाँच वर्षीया छोरीलाई चक्कु प्रहार गरेकाथिए ।

बालकको घाँटीमा चक्कु प्रहारपश्चात् तत्काल उपचारको लागि वालिङ प्राथमिक अस्पतालमा ल्याइएकोमा दिउँसो पौने ४ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

यस्तै, मृतक साइमकी दिदी साइना गुरुङको घाइते भएकी छन् । साइनाको घाँटीअगाडि, बायाँ हातको बूढी औँलामा चोट लागेको छ । घटनामा संलग्न जितेन्द्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।

प्रकाशित समय: बुधबार २८ पुस, २०७८, १९:५४:१०

सम्बन्धित खबर

मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने

शुक्रबार २९ जेठ, २०८३
१८ घण्टाअघि

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रबार २९ जेठ, २०८३
२१ घण्टाअघि

बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति

शुक्रबार २९ जेठ, २०८३
२१ घण्टाअघि

महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न

शुक्रबार २९ जेठ, २०८३
२३ घण्टाअघि

अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग

बिहिबार २८ जेठ, २०८३
२ दिनअघि

सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना

बिहिबार २८ जेठ, २०८३
२ दिनअघि
विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई
शनिवार ३० जेठ, २०८३
मन्त्रिपरिषद्को निर्णय : ३० वर्षपछि थन्किएको रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने
शुक्रबार २९ जेठ, २०८३
परराष्ट्रमन्त्री खनालको चीन भ्रमणको औपचारिक तालिका सार्वजनिक
शुक्रबार २९ जेठ, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार २९ जेठ, २०८३
बजेटमा चुहावट भएको भन्दै पुनले मागे संसदीय छानबिन समिति
शुक्रबार २९ जेठ, २०८३
महिला अधिकार र हिंसाविरुद्ध बोल्न सक्ने क्षमता विकासका लागि उद्घोषण तालिम सम्पन्न
शुक्रबार २९ जेठ, २०८३
विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक
शुक्रबार २९ जेठ, २०८३
अशक्त बालकमाथि आफ्नै बुवाबाट अमानवीय व्यवहार, दोषीमाथि कारबाहीको माग
बिहिबार २८ जेठ, २०८३
सरकारले शिक्षा,स्वास्थ्यमा कर लगाएकोमा सत्ता पक्षकै सांसद खरेलले गरे आलोचना
बिहिबार २८ जेठ, २०८३
भन्सार छलेर ल्याइएका १४ थान आइफोन बरामद
बिहिबार २८ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०