‘पुष्पा’ को सफलतापछि रश्मिकाले बढाइन् पारिश्रमिक

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
४ वर्षअघि

‘पुष्पा’ ले बक्स अफिसमा पाएको सफलतासँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज बढेको छ ।

लकडाउन पश्चात सर्वाधिक कमाइ गर्न सफल ‘पुष्पा’की नायिकाले पारिश्रमिक पनि बढाएकी छिन् । चलचित्र निर्माण पक्षले केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने तयारी गरिरहेकाे बेला पुष्पाकाे सिक्वेलमा पनि अल्लु अर्जुन र रश्मिका नै मुख्य भूमिकामा दाेहाेरिने निश्चित छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिक्वेलका लागि रश्मिकाले ५० प्रतिशत बढी पारिश्रमिक मागेकी छिन् । उनले ‘पुष्पा’को सिक्वेलका लागि ३ करोड पारिश्रमिक मागेको समाचारमा बताइएको छ ।

हुन त रश्मिका भन्दा अघि पनि चलचित्र हिट भएपछि प्रायजसो कालाकारहरुले पारिश्रमिक बढाउने गरेका छन् । यसअघि बलिउड अभिनेत्रीहरु कंगना रनावत, दीपिका पादुकोण, अभिनेता कार्तिक आर्यन, साउथ स्टार यश लगायतले पनि सिक्वेलका लागि महङ्गो पारिश्रमिक लिएका थिए ।

प्रकाशित समय: मङ्गलबार २७ पुस, २०७८, १५:००:२६

सम्बन्धित खबर

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०