कोभिडका कारण समस्यामा बिग बास

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
४ वर्षअघि

अस्ट्रेलियामा जारी बिग बास लिगको २०२१ संस्करण कोरोनाका कारण समस्यामा देखिएको छ ।

सहभागी क्लबका खेलाडीमा कोभिड सङ्क्र्मण देखिन थालेपछि आयोजक क्रिकेट अष्ट्रेलिया (अस्ट्रेलिया क्रिकेट सङ्घ) सुरक्षित तरिकाले बाँकी सिजन कसरी गराउनेतर्फ लागि परेको छ ।

मेलबर्न स्टार्सका १२ खेलाडीमा कोरोना सङ्क्रमण भएपछि क्लबले भिक्टोरियन क्लबका खेलाडीलाई प्रशिक्षणमा सहयोगका लागि बोलाएको थियो ।

त्यस्तै, ब्रिसबेन हिटका खेलाडीमा सङ्क्रमण भएको पाइएपछि आज अन्तिम समयमा खेल तालिका परिवर्तन गरी खेल खेलाइएको छ ।

खेलाडीमा सङ्क्रमण देखिएसँगै अन्य खेलाडी र क्लबका स्टाफलाई स्वस्थ राखी सिजन अन्त्य गर्नेतर्फ बिबिएलले ध्यान केन्द्रित गरेको छ ।

यसका लागि बाँकी सबै खेललाई मेलबर्नमात्रै सीमित गर्नेतर्फ आयोजकले तयारी गरिरहेको इएसपिएनले जनाएको छ ।

सम्भवतः आज (मङ्गलबार) बाँकी खेलका लागि बिबिएलले औपचारिक रूपमा स्थान तोक्न सक्नेछ ।

समूह चरणका ५६ मध्ये ३७ खेल सम्पन्न भइसकेको बिबिएलमा अझै समूह चरणका मात्रै १९ खेल र त्यसपछिका पाँच खेल हुन बाँकी नै छ ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, १५:४६:४६

सम्बन्धित खबर

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

शनिवार १९ ब‌ैशाख, २०८३
७ घण्टाअघि

लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष

शनिवार १९ ब‌ैशाख, २०८३
७ घण्टाअघि

‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव

शनिवार १९ ब‌ैशाख, २०८३
११ घण्टाअघि

शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने

शनिवार १९ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी

शनिवार १९ ब‌ैशाख, २०८३
१२ घण्टाअघि

अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा

शनिवार १९ ब‌ैशाख, २०८३
१३ घण्टाअघि
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०