वितरककाे अनुराेधमा सारियाे प्रेमगीत ३ काे प्रर्दशन मिति

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
४ वर्षअघि

चर्चित निर्देशक सन्तोष सेनद्वारा निर्देशित प्रेमगीत ३ को प्रदर्शन मिति अनिश्तिकालसम्मका लागि सारिएको छ ।

फागुन १३ बाट प्रदर्शनमा आउने भनिएको चलचित्र कोभिड महामारीका कारण स्थगित गर्नु पर्दा आफूसहित सम्पूर्ण टिमलाई दुःख लागेको फिल्मका निर्माता एवम् निर्देशक सेनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सेनले लेखेका छन्, ‘फागुन १३ का लागि प्रचार गरिए पनि आज प्रदर्शन मिति स्थगित गरिएको सूचना सार्वजनिक गर्दा दुःखी छौँ ।

‘भारतमा तीव्र रुपमा फैलिरहेको ओमिक्रोन संक्रमणका कारण फिल्म हलहरू बन्द हुँदै गएको र भारतीय वितरक समूहको अनुरोधका कारण फिल्मको प्रदर्शन मिति स्थगित गर्नु परेको हो’ निर्देशक सेनले लेखेका छन्, ‘नेपालसहित भारत र अन्य देशमा एकै मितिमा फिल्म प्रर्दशनमा ल्याउन अनुरोध आएकाले त्यसलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो ।’

नेपालबाहेक मुम्बईमा समेत पोस्ट प्रोडक्सनको काम गरिएको प्रेमगीत ३ लाई सेनले भारतमा प्रदर्शनका लागि वितरकलाई बिक्री गरिसकेका छन् । दर्शकले निकै प्रतिक्षा गरिरहेको फिल्ममा क्रिष्टपन गुरुङ्ग, प्रदीप खड्का, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, १४:०५:१७

सम्बन्धित खबर

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
६ घण्टाअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
७ घण्टाअघि

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

शुक्रबार ४ ब‌ैशाख, २०८३
७ घण्टाअघि

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

शुक्रबार ४ ब‌ैशाख, २०८३
१० घण्टाअघि

कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए

शुक्रबार ४ ब‌ैशाख, २०८३
१० घण्टाअघि

विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

शुक्रबार ४ ब‌ैशाख, २०८३
१० घण्टाअघि
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०