एसिड आक्रमणमा परेकी मुस्कानको बायोपिक फिल्म बन्ने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १६ पुस, २०७८
४ वर्षअघि

एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनको बायोपिक फिल्म बन्ने भएको छ ।

फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्मातासमेत रहेका अभिनेता रमित ढुङ्गानाले मुस्कानको बायोपिक फिल्म बनाउने तयारी गरिरहेका हुन् । बुद्ध वर्न इन नेपाल रिलिज भएको पाँच वर्षपछि अभिनेता ढुङ्गानाले पुनः नयाँ फिल्म निर्माण गर्न लागेका हुन् । सामाजिक विषयवस्तुमा बन्ने फिल्मको प्रि–प्रोडक्सनको काम सुरु भइसकेको छ ।

Advertisement

यही पुस महिनाको अन्तिम साताबाट छायाङ्कन हुने बताइएको छ । बायोपिक फिल्मको नाम र फिल्ममा अभिनय गर्ने कलाकारहरूको नाम सार्वजनिक गरिएको छैन । मुस्कान सन् २०१९ मा एसिड आक्रमणमा परेकी थिइन् । त्यसबेला उनी १५ वर्षकी थिइन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
घानाले गोलरहित बराबरीमा रोक्यो इंग्ल्यान्डलाई, चलेन ह्यारी केनको जादू
बुधबार १० असार, २०८३
विराटनगरको परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ
बुधबार १० असार, २०८३
उज्वेकिस्तानमाथि पोर्चुगलको शानदार जित, रोनाल्डोको रेकर्ड नै रेकर्ड
बुधबार १० असार, २०८३
लागूऔषधसहित दुई जना नियन्त्रणमा
मङ्गलबार ९ असार, २०८३
एमाले संसदीय दलको बैठक जारी
मङ्गलबार ९ असार, २०८३
विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका
मङ्गलबार ९ असार, २०८३
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
मङ्गलबार ९ असार, २०८३
धुलिखेल–खावा सडक खण्डमा १५ दिन टिपर संचालनमा रोक
मङ्गलबार ९ असार, २०८३
पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
मङ्गलबार ९ असार, २०८३
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि
मङ्गलबार ९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०