कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
१ घण्टाअघि

विराटनगर। नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्।

निर्वाचन पोर्टलमा उल्लेखित मतपरिणामअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै चार प्रतिस्पर्धीलाई पराजित गरेका हुन्।

Advertisement

उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७० मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीमा नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट रहेका छन्।

कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाही १४औँ महाधिवेशनमा बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।

दोस्रो प्रयासमा उनी सहमहामन्त्री बन्न सफल भएका हुन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सडक अवरोधले मुस्ताङको स्याउ बजारमा पुग्न ढिलाइ, किसानलाई बिक्रीको चिन्ता
मङ्गलबार २७ असोज, २०८३
विश्व बैंक र आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री थाइल्यान्ड जाँदै
मङ्गलबार २७ असोज, २०८३
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा गृहमन्त्री गुरुङले सम्बोधन गर्ने
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
मङ्गलबार २७ असोज, २०८३
खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन
मङ्गलबार २७ असोज, २०८३
सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले घट्यो
मङ्गलबार २७ असोज, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
मङ्गलबार २७ असोज, २०८३
सीके राउतका १५ प्रश्न : बालेन सरकारको ६ महिने कार्यकालमाथि उठाए सवाल
मङ्गलबार २७ असोज, २०८३
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०