खगेन्द्र सुनारमाथि छानबिन गर्न रास्वपाको निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
१ महिनाअघि

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको दाबी गर्दै एक महिलालाई अश्लील गालीगलौजसहित ज्यान मार्ने धम्की दिएको, नग्न भिडियो खिचेर पैसाको बार्गेनिङ गरेको अडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ।

Advertisement

अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही

बुधबार १० मङ्सिर, २०८३
६ घण्टाअघि

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान

मङ्गलबार ९ मङ्सिर, २०८३
१ दिनअघि

मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा
मङ्गलबार ९ मङ्सिर, २०८३
सुनको मूल्य २ लाख ४७ हजार ९ सय पुग्यो, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढ्यो
मङ्गलबार ९ मङ्सिर, २०८३
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान
मङ्गलबार ९ मङ्सिर, २०८३
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०