बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ असोज, २०८३
१ घण्टाअघि

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ। प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली सेनाले जोखिम क्षेत्रबाट ६ जनाको उद्धार गरेको जानकारी दिएका हुन्।

प्रधानमन्त्री शाहका अनुसार बूढीगण्डकी नदीमा बाढी आएपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ। सेनाले पहिरोको जोखिममा रहेको गोरखाको जगत् क्षेत्रबाट ६ जनालाई हवाई उद्धार गरेको उनले बताएका छन्।

Advertisement

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ। काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ।’

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकोप्टर परिचालन गरिएको छ। बाढी र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षा तथा उद्धारलाई प्राथमिकता दिइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
६ minutes

घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आईतबार २५ असोज, २०८३
४० minutes

बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त

आईतबार २५ असोज, २०८३
४४ minutes

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
२ घण्टाअघि

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह

आईतबार २५ असोज, २०८३
३ घण्टाअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
३ घण्टाअघि
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
इसोनर्म फास्ट ४० फुटसल कपको उपाधि आयोजक गोर्खा लेजेन्ड वारियरलाई
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढी : जोखिम क्षेत्रबाट ६ जनाको हवाई उद्धार
आईतबार २५ असोज, २०८३
निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको आग्रह
आईतबार २५ असोज, २०८३
अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीको बाढीले गोरखा–धादिङ जोड्ने पुल बगायो
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी नदीमा पानीको सतह खतराभन्दा माथि, ६ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०