विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।
बैठकमा विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।