पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ७ साउन, २०८३
२ महिनाअघि

विराटनगर । देशका विभिन्न भागमा फैलिएको बर्डफ्लु संक्रमण अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार १ साउनयता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन ।

Advertisement

पछिल्लो पटक काठमाडौं महानगरपालिका–गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा संक्रमण पुष्टि भएको थियो।

त्यसयता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। पछिल्लो संक्रमण चैत ४ गते मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको थियो। त्यस अवधिमा बर्डफ्लु देशका ११ जिल्लामा फैलिएको थियो, जसका कारण पन्छीपालक किसानले ठूलो क्षति व्यहोर्नुपरेको थियो।

बर्डफ्लु नियन्त्रणमा आएसँगै बजारमा कुखुराको मासु र अण्डाको माग तथा खपत पनि पुनः बढ्न थालेको विभागले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०