सदर चिडियाखाना २७ दिन बन्द हुँदा ३ करोड घाटा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ साउन, २०८३
१८ घण्टाअघि

विराटनगर । बर्डफ्लु सङ्क्रमणका कारण २७ दिन बन्द हुँदा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई करिब ३ करोड रुपैयाँ आर्थिक घाटा भएको छ।

असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको हो।

सामान्य अवस्थामा दैनिक हजारौं आगन्तुक आउने चिडियाखानामा पुनः खुलेको पहिलो दिन भने करिब ८ सय जनाले मात्र भ्रमण गरेका छन्।

बर्डफ्लुका कारण यस आर्थिक वर्षको २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्यमा समेत चुनौती थपिएको चिडियाखानाले जनाएको छ।

प्रकाशित समय: सोमबार ४ साउन, २०८३, १४:२५:३६

सम्बन्धित खबर

बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

सोमबार ४ साउन, २०८३
१६ घण्टाअघि

दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज

सोमबार ४ साउन, २०८३
१७ घण्टाअघि

सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने

सोमबार ४ साउन, २०८३
१७ घण्टाअघि

भूमिहीनलाई जग्गाका लागि आवेदन खुला, ३५ दिनभित्र निवेदन दिनुपर्ने

सोमबार ४ साउन, २०८३
१८ घण्टाअघि

मोरङको कटहरीमा ऐतिहासिक श्रीमद् देवीभागवत नवाह भक्ति महोत्सव हुँदै

सोमबार ४ साउन, २०८३
१९ घण्टाअघि

सुकुना विद्यालयमा शिक्षकविरुद्ध प्रदर्शन गराउने आरोपमा थप तीन पक्राउ

सोमबार ४ साउन, २०८३
२० घण्टाअघि
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
सदर चिडियाखाना २७ दिन बन्द हुँदा ३ करोड घाटा
सोमबार ४ साउन, २०८३
भूमिहीनलाई जग्गाका लागि आवेदन खुला, ३५ दिनभित्र निवेदन दिनुपर्ने
सोमबार ४ साउन, २०८३
श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड
सोमबार ४ साउन, २०८३
मोरङको कटहरीमा ऐतिहासिक श्रीमद् देवीभागवत नवाह भक्ति महोत्सव हुँदै
सोमबार ४ साउन, २०८३
सुकुना विद्यालयमा शिक्षकविरुद्ध प्रदर्शन गराउने आरोपमा थप तीन पक्राउ
सोमबार ४ साउन, २०८३
प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०