सेउती खोला किनारमा आसेज वाओद्वारा वृक्षरोपण

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ साउन, २०८३
३ महिनाअघि

विराटनगर- सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरास्थित सेउती खोला आसपास क्षेत्रमा ४०० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ।

‘सेभ द अर्थ फ्रम ए टु जेड’ र ‘वी आर वान फ्यामिली’ भन्ने नाराका साथ वातावरण संरक्षण अभियान सञ्चालन गर्दै आएको आसेज वाओले हरित पृथ्वी निर्माणको उद्देश्यलाई आत्मसात् गर्दै वृक्षरोपण गरेको हो।

Advertisement

आसेज वाओका सदस्य नवीन राना मगरका अनुसार वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा स्वच्छ र हरियाली वातावरण निर्माणका लागि संस्थाले निरन्तर सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।

वृक्षरोपण कार्यक्रममा इटहरी उपमहानगरपालिका-२० का वडा अध्यक्ष मणिराम श्रेष्ठ र तरहरा सब-डिभिजन वन कार्यालयका अधिकृत विन्देश्वर साहको समेत उपस्थिति थियो।

वृक्षरोपणले सेउती खोला क्षेत्रको सौन्दर्य वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न, जैविक विविधता संरक्षण गर्न र खाली स्थानलाई हरियाली क्षेत्रमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

आयोजक आसेज वाओले आगामी दिनमा पनि वातावरण संरक्षण, सरसफाइ तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित अभियानलाई निरन्तरता दिँदै समुदायमा हरित वातावरण निर्माणका लागि सक्रिय रहने जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०