हामी युवाले बाल सुधार गृहलाई प्रदान गर्‍यो सिटी सफारी र स्टेशनरी सामग्री

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३१ असार, २०८३
३ महिनाअघि
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 149.2728;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 46;

विराटनगर । हामी युवा, नेपालले शुभ लक्ष्मी इन्टरप्राइजेज, दुहबी–सुनसरीसँगको सहकार्यमा बाल सुधार गृह, मोरङलाई सिटी सफारी र स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ ।

विराटनगर–३ स्थित बालसुधार गृहमा बुधबार एक कार्यक्रम आयोजना गरी हामी युवाले एक थान सिटी सफारी तथा स्टेशनरी सामग्री हस्तान्तरण गरेको हो । हामी युवा नेपालका अध्यक्ष सन्तोष दाहालले सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेलाई सिटी सफारीको चाबी र एसडी स्टेशनरीको सहयोगमा उपलब्ध गराइएको स्टेशनरी सामग्री प्रदान गरे ।

Advertisement

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यकतामा रहेका समुदाय र संस्थालाई निरन्तर सहयोग गर्दै आएको बताए । उनका अनुसार सिटी सफारी खरिदका लागि आवश्यक रकममध्ये ८० प्रतिशत रकम संस्थाका युवा सदस्य तथा शुभचिन्तकहरूबाट संकलन गरिएको थियो भने २० प्रतिशत सहयोग एसके सिटी रिक्सा ले गरेको हो ।

यसैगरी बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले गत भदौ २४ गतेको आन्दोलनका क्रममा सवारीसाधन तोडफोड भएपछि बालकहरूलाई अस्पताल लैजानलगायतका काममा निकै कठिनाइ भएको उल्लेख गर्दै, यस सिटी सफारीले अब सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

यस्तै, शुभ लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक सञ्जय रौनियारले सामाजिक कार्यमा लाग्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिन पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सम्राट स्मार्ट क्लबका अध्यक्ष किरण गिरीले दाताबाट उपलब्ध भएका सिटी सफारीको सही सदुपयोग हुने विश्वास व्यक्त गर्दै सहयोगी दाताप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी दिवस राजवंशी, हामी युवाका पूर्वअध्यक्ष सविन दाहाल, कर्मचारी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०