विराटनगर। इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई निर्माण व्यवसायीले कुटपिट गरेका छन् ।
चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भूषण यादवका अनुसार क्रसर व्यवसायी तामाङ सहितका ६ जनाको समूहले बिहीबार उनीमाथि हातपात गरेका हुन् ।
घटनापछि सामान्य घाइते भएका प्रमुख प्रशासकीय अधिकृत बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।