विराटनगर।प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले दिउँसो २ बजेका लागि बैठक बोलाएका हन् ।
बैठकमा सरकारका दैनिक प्रशासनीक कामकारबाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुनेछ ।