ब्राउन सुगरसहित दुई जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ असार, २०८३
१३ घण्टाअघि

विराटनगर । मोरङ प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार साँझ करिब ५ः५० बजे पथरी शनिश्चरे नगरपालिका–१०, मंगलबारेस्थित एक घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो।
प्रहरीले ३३ वर्षीय मोतीराज लिम्बूको घरमा खानतलासी गर्दा कोठाबाट १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा पथरी शनिश्चरे–१० निवासी ३३ वर्षीय मोतीराज लिम्बू र रंगेली नगरपालिका–६ निवासी ३३ वर्षीय मिथुन शाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित
बिहिबार १८ असार, २०८३
ठेकेदारले कुटे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत
बिहिबार १८ असार, २०८३
विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति
बिहिबार १८ असार, २०८३
दैलेखमा यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो
बिहिबार १८ असार, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
बिहिबार १८ असार, २०८३
ब्राउन सुगरसहित दुई जना पक्राउ
बिहिबार १८ असार, २०८३
एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने
बुधबार १७ असार, २०८३
अन्तिम १६ मा नर्वेको भेट ब्राजिलसँग
बुधबार १७ असार, २०८३
महिला र युवालाई आत्मनिर्भर बनाउँदै बर्जु–२, अचार बनाउने र उद्यमशीलता तालिम सम्पन्न
मङ्गलबार १६ असार, २०८३
युवालाई लक्षित गर्दै रतुवामाईमा लागुऔषधविरुद्ध महाअभियान
मङ्गलबार १६ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०