विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ११ असार, २०८३
३ महिनाअघि

विराटनगर । फिलिपिन्स सरकारले लोकप्रिय भिडियो गेम गोरबक्सलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ।

हालै भएको विद्यालय गोलीकाण्डमा संलग्न एक किशोर उक्त खेलको नियमित खेलाडी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि सरकारले यो कदम चालेको हो।

Advertisement

गत सोमबार ट्याक्लोबान सहरस्थित सान होजे राष्ट्रिय हाई स्कुलमा भएको गोलीकाण्डमा तीन विद्यार्थीको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। घटनामा १४ र १५ वर्षका दुई किशोर संलग्न रहेको आरोप छ।

प्रहरीका अनुसार १४ वर्षीय एक आरोपी गोरबक्स खेलको नियमित प्रयोगकर्ता थिए। उक्त खेलमा विभिन्न हतियार, विस्फोटक सामग्री तथा हिंसात्मक दृश्यहरू समावेश छन्।

फिलिपिन्सको साइबर अपराध अनुसन्धान तथा समन्वय केन्द्रले घटनामा अनलाइन सामग्रीको सम्भावित प्रभावलाई बेवास्ता गर्न नसकिने भन्दै अनुसन्धान नसकिएसम्म गोरबक्समा अस्थायी रोक लगाइएको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०