नाइजेरियन युवती प्रकरणपछि रास्वपा सांसद कृष्णकुमार कार्की चर्चामा, संसद्मा अनुपस्थित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ जेठ, २०८३
३ महिनाअघि

कृष्णकुमार कार्की सोमबार एकाएक चर्चामा आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङ–२ बाट निर्वाचित सांसद कार्कीबारे नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसहित समाचार सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको हो।

समाचार सार्वजनिक हुनुअघि नै उनी तनावमा रहेको चर्चा भइरहेका बेला सोमबारको प्रतिनिधिसभा बैठकमा उनको अनुपस्थिति पनि चासोको विषय बनेको छ।

त्यसै दिन हर्कराज राई नेतृत्वको श्रमसंस्कृति पार्टीका सांसदहरूले संसद्भित्र पर्चासहित प्रदर्शन गर्दै रोस्ट्रम घेरेका थिए। प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै सभामुख डोलप्रसाद अर्याल ले मर्यादा पालना गर्न आग्रह गर्दै घुमाउरो शैलीमा कारबाहीको चेतावनी दिएका थिए।

आकस्मिक समयमा कृपाराम राना ले सुशासनको नारा दिने रास्वपा नेतृत्वको सरकारमाथि आलोचना गर्दै कञ्चनपुरको एक घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका थिए। त्यसपछि बोल्ने पालो कार्कीको रहे पनि उनी बैठकमा उपस्थित थिएनन्।

प्रकाशित समय: सोमबार ४ जेठ, २०८३, १६:५९:२२
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०