साफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ जेठ, २०८३
२ दिनअघि

विराटनगर । अखिल नेपाल फुटबल संघले साफ च्याम्पियनसिप खेल्ने नेपाली महिला टोली घोषणा गरेको छ ।

भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिएको हो ।साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालले मे २६ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने मे ३१ मा श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ ।

टोलीमा एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा रहेका छन् ।

प्रकाशित समय: शनिवार २ जेठ, २०८३, १३:४१:५९

सम्बन्धित खबर

स्कटल्याण्डसँग टस हारेर पहिले बलिङ गर्दै नेपाल
सोमबार ४ जेठ, २०८३
आजको प्रतिनिधि सभा बैठकमा यि विषयमा हुँदैछ छलफल
सोमबार ४ जेठ, २०८३
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध ७ उजुरी, मंगलबार खोलिने
आईतबार ३ जेठ, २०८३
दुखाराम खा नेतृत्वमा नेपाल शिक्षक महासङ्घ सुनसरी कार्यसमिति घोषणा
आईतबार ३ जेठ, २०८३
कांग्रेस राष्ट्रिय शक्ति हो, परिणामले मात्र मापन हुँदैन : गगन थापा
आईतबार ३ जेठ, २०८३
देशी–विदेशी शक्तिबाट पार्टी नेतृत्वविरुद्ध अभियान चलेको बादलको दाबी
आईतबार ३ जेठ, २०८३
उपत्यकामा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा
आईतबार ३ जेठ, २०८३
सिरहामा ४० लाख बराबरको तस्करी सामानसहित ट्रक नियन्त्रणमा
आईतबार ३ जेठ, २०८३
जनताको भरोसा नै हाम्रो पहिचान : असिम शाह
आईतबार ३ जेठ, २०८३
‘नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन’
शनिवार २ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०