शारदा सेकेण्डरी बोर्डिङ स्कुलको उत्कृष्ट नतिजा, एसइईमा शतप्रतिशत सफलता 

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २९ ब‌ैशाख, २०८३
३ महिनाअघि

शारदा सेकेण्डरी बोर्डिङ स्कुलले एसइई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्दै फेरि आफ्नो शैक्षिक गुणस्तर प्रमाणित गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ।

मोरङको झोराहाट स्थित विद्यालयका विद्यार्थीहरूले यस वर्ष पनि विगतझै उल्लेखनीय सफलता हासिल गरेका हुन्। विद्यालयका अनुसार ३.३२ देखि ३.६० जिपिएसम्म ९ जना तथा ३.६० देखि ४.०० जिपिएसम्म १७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यार्थी नारायण लुईटेलले ४.०० जिपिए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्।

विद्यालयका प्रिन्सिपल संजय कुमार मण्डलले सफल विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सञ्चालक समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै उच्च शिक्षाको यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

उनले विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै आएको उल्लेख गर्दै उत्कृष्ट नतिजा त्यसकै प्रतिफल भएको बताए। साथै सफलताका लागि योगदान पुर्‍याउने सम्पूर्णप्रति आभारसमेत व्यक्त गरेका छन्।

प्रकाशित समय: मङ्गलबार २९ ब‌ैशाख, २०८३, १४:४२:२१
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०