इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
३ महिनाअघि

विराटनगर । सरकारले ईंटा उद्योगबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ वातावरणीय मापदण्ड लागू गरेको छ।

वन तथा वातावरण मन्त्रालयले २०७४ सालको मापदण्ड खारेज गरेर ईंटा उद्योगको चिम्नीबाट उत्सर्जन हुने धुवाँ, चिम्नीको उचाई तथा ईंटा उद्योगको सञ्चालन सम्बन्धी मापदण्ड २०८२ लागू गरेको हो।

सरकारले नयाँ मापदण्डमा इट्टा उद्योगहरूका लागि कडा प्रावधानहरू लागू गरेको छ । नयाँ व्यवस्था अनुसार विभिन्न प्रकारका ईंटा भट्टाहरूका लागि चिम्नीको न्यूनतम उचाई निर्धारण गरिएको छ।

जसमा नेचुरल ड्राफ्ट बुल्स ट्रेन्चु र हफम्यान क्लिनुका लागि ३० मिटर, फोर्स ड्राफ्टुका लागि १७ मिटर, भर्टिकल साफ्टका लागि १५ मिटर चिम्नीको उचाइ हुनुपर्नेछ।

त्यस्तै टनेल क्लिनुका लागि १० मिटर र हाइब्रिड हफम्यानुका लागि ७ मिटर न्यूनतम उचाई हुनुपर्नेछ।

प्रकाशित समय: आईतबार २० ब‌ैशाख, २०८३, १७:११:०३
जीवन विकास सामुदायिक अस्पतालमा रक्तदान, ५४ युनिट रगत संकलन
आईतबार १७ साउन, २०८३
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०