एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

विराटनगर । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबलका पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ ।

राखेपले छानबिनका क्रममा एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन गर्न खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले गृह मार्फत पत्र पठाएपछि अध्यागमन विभागले पासपोर्ट रोक्का गरेको हो ।

एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको नेतृत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको थियो ।

प्रकाशित समय: सोमबार १४ ब‌ैशाख, २०८३, १२:१६:२६

सम्बन्धित खबर

सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमबार १४ ब‌ैशाख, २०८३
२४ minutes

नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ

सोमबार १४ ब‌ैशाख, २०८३
३३ minutes

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव

सोमबार १४ ब‌ैशाख, २०८३
२ घण्टाअघि

सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ

सोमबार १४ ब‌ैशाख, २०८३
२ घण्टाअघि

स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए

सोमबार १४ ब‌ैशाख, २०८३
२ घण्टाअघि

पोखरा सभागृह २९ करोडमा पुनर्निर्माण हुने, सुविधासम्पन्न आधुनिक हल बनाइने

सोमबार १४ ब‌ैशाख, २०८३
३ घण्टाअघि
सुकुमबासी बस्तीका विद्यार्थीको सुरक्षा र समन्वयबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर
सोमबार १४ ब‌ैशाख, २०८३
नीशा अधिकारीको प्रस्ताव– रञ्जु दर्शनालाई गृहमन्त्री बनाउ
सोमबार १४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव
सोमबार १४ ब‌ैशाख, २०८३
सङ्खुवासभामा विद्यालयमै प्रधानाध्यापक कुटपिट, दुई शिक्षक पक्राउ
सोमबार १४ ब‌ैशाख, २०८३
स्थानीयसँग विवादमा उत्रिएका सशस्त्रका डिएसपी हमाल छिन्नमस्ता बाहिनी तानिए
सोमबार १४ ब‌ैशाख, २०८३
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
सोमबार १४ ब‌ैशाख, २०८३
पोखरा सभागृह २९ करोडमा पुनर्निर्माण हुने, सुविधासम्पन्न आधुनिक हल बनाइने
सोमबार १४ ब‌ैशाख, २०८३
मन्त्रिपरिषद्को बैठक आज बस्दै
सोमबार १४ ब‌ैशाख, २०८३
सुन–चाँदी दुवै महँगियो, सुन तोलामा १,३०० रुपैयाँले उकालो
सोमबार १४ ब‌ैशाख, २०८३
झापा–सुनसरीबाट लागूऔषधसहित ६ जना पक्राउ, ब्राउन सुगरदेखि ट्याब्लेटसम्म बरामद
सोमबार १४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०