‘प्रचण्ड’को नाम लिँदै  मध्यराति ८ सवारीसाधनमा अन्धाधुन्ध तोडफोड

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौँ – पेप्सीकोला क्षेत्रमा शनिबार मध्यरातमा एक समूहले पार्किङ गरी राखिएका सवारीसाधनमाथि अन्धाधुन्ध तोडफोड गरेको छ । शनिबार राति करिब १ बजेतिर भएको उक्त घटनामा आठ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरेका एक व्यक्तिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम लिँदै सडक किनारमा पार्क गरिएका निजी तथा सार्वजनिक सवारीसाधनमा आक्रमण गरेका थिए । तोडफोडमा उत्रिएका व्यक्तिलाई स्थानीय बासिन्दाले तत्काल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेका व्यक्ति अत्यधिक मदिराको नसामा रहेको र उनले किन गाडीमा क्षति पुर्‍याए भन्नेबारे थप अनुसन्धान भइरहेको छ । तोडफोड गरिएका सवारीसाधनका सिसा फुट्नुका साथै बडीमा समेत क्षति पुगेको छ ।

घटनास्थलमा राति नै प्रहरी टोली पुगेर मुचुल्का उठाएको थियो । पक्राउ परेका व्यक्तिलाई हाल प्रहरी वृत्त बानेश्वरमा राखेर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०